ट्रम्पको टाउकोको मूल्य ९ अर्ब

प्रकाशित मिति: January 6, 2020 2:33 pm

काठमाडौँ – इरानले ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर (९ अर्ब रुपैयाँ) तोकेको छ । इरानका सैनिक कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकी ह*मलामा मा*रिएपछि इरान र अमेरिका एक अर्काविरु*द्ध खनिएका हुन् ।

आइतबार मात्रै अमेरिकी राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिएका थिए । जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ ।

ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ ।

सम्बन्धित शीर्षकहरु

उपत्यकामा २३ सहित आज थप २५५ जनामा कोरोना पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप २५५ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि स्वास्थ्य......

साउन महिनामा सुनसान पशुपति

चान्द्रमास अनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति......