सुनको मूल्यको नयाँ रेकर्ड, कति पुग्यो तोलाको ? थाहा पाउनुहोस्

प्रकाशित मिति: January 8, 2020 3:46 pm

काठमाडौं – नेपाली बजारमा आज फेरि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको चौथो दिन बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भई ७६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

मंगलबार सुन सोमबारको तुलनामा ५ सयले कमी आएको थियो । आज फेरि १ हजारले वृद्धि भएको हो । यो मूल्य आज सम्मकै उच्च हो । यस्तै चाँदीको मूल्यमा पनि आज प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......

भोटेकोशी नदीले दर्जनौँ घर बगायो, हराइरहेकाहरुको खोजी कार्य सुरू

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले......