स्नातकोत्तर तहको नतिजा सार्वजनिक

प्रकाशित मिति: January 13, 2020 11:37 am

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७६ सालको असार महिनामा संचालित व्यवस्थापन संकाय संकाय तर्फ एमबीएस प्रथम बर्षको परीक्षाफल सार्वजनिक गरेको हो ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट MBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

सम्बन्धित शीर्षकहरु

उपत्यकामा २३ सहित आज थप २५५ जनामा कोरोना पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप २५५ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि स्वास्थ्य......

साउन महिनामा सुनसान पशुपति

चान्द्रमास अनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति......