ब्रेकिङ न्युज

स्वयम्भूमा बम वि*ष्फोट, वि*स्फोटस्थलमा विप्लव पर्चा भेटियो

प्रकाशित मिति: January 16, 2020 9:10 am

काठमाडौं – बुधबार साँझ राजधानीको स्वयम्भूमा बम वि*ष्फोट भएको छ । बालुवाटारस्थित ललिता निवास जग्गाकाण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम वि*स्फोट भएको हो । स्वयम्भू नजिकै ढुंगेधारामा रहेको ढकालको घरमा बम वि*स्फोट भएको थियो ।

विस्फोटले घरको सिसा फुटको छ भने गेटमासमेत क्षति पुगेको छ। विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन । वि*स्फोटस्थलमा विप्लव समूहको पर्चा भेटिएको छ।

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......