राष्ट्रपति कार्यालयको ‘सिल्ली मिस्टेक’ (बिज्ञप्ति सहित)

प्रकाशित मिति: January 17, 2020 8:31 pm

काठमाडौँ – राष्ट्रपति कार्यालयले फेरी ‘सिल्ली मिस्टेक’हरु गरेको छ । शुक्रबार नेपाल भ्रमणमा रहेको जापानी जापानका संसदीय तथा विदेश उपमन्त्रीको राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटसम्बन्धि प्रेस विज्ञप्ति जारी गरेको राष्ट्रपतिको कार्यालयले मिति भने माघ १० गते उल्लेख गर्दै ‘सिल्ली मिस्टेक’ गरेको हो । जबकी उनीहरुबीच शुक्रबार माघ ३ गते शिष्टाचार भेट भएको थियो ।

दुई वर्ष अगाडि पनि तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको मितिमा पनि राष्ट्रपति कार्यलय चिप्लिएको थियो ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......