आस्थालाई राजेश पायल राईको सुझाव “धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ” (भिडियो)

प्रकाशित मिति: January 18, 2020 12:33 pm

काठमाडौँ – गायिका ले आफूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले दु’व्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत लाइभ गर्दै गा’लि ग’लौज गरेपछि त्यसबिषयले अहिले ठुलो रुप लिएको छ। त्यस्तै चर्चित गायक राजेश पायल राई पनि यस बिषयमा टिक्का टिप्पणी गरेका छन् । राईले विमानस्थलमा चेकजाच गर्ने प्रहरीको अधिकार हो । चेकिङ्गमा कफी,पानी,मात्र नभई पैसा बोके पर्स पनि लान नपाइने कुरा बताएका छन् । भने चेकिङ्ग गर्ने महिला प्रहरी कर्मचारी र आस्था दुवै जनालाई राम्रो व्यवहार गर्न सुझाव समेत दिएका छन् ।

राइले शनिबार विहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस राख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्र

एर्पोर्ट मा साहरुख खान लाई त झन कट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्‍यो?चेकिङ मा कफी,पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सो The Voice कि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “
धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ “
आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुबै सुधृन आबस्यक

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......