आस्था राउत अब केही समय सिक्किममै बस्ने (भिडियो सहित)

प्रकाशित मिति: January 18, 2020 5:35 pm

काठमाडौ‍ं – केहि दिन यता देखि विवादमा तानिएकी गायिका आस्था राउत अब केही समय सिक्किममै बस्ने भएकी छन् । कार्यक्रमको सिलसिलामा सिक्किममा रहेकी आस्थाले आफू अझै केही समय त्यहीँ बस्ने बताएकी हुन् ।

गत बुधबार काठमाडौंबाट भद्रपुर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीले आफुलाई दुर्व्यवहार गरेको भन्दै भिडियोमार्फत उनले आक्रोश पोखेकी थिइन् । त्यसपछि फेरि उनले आवेशमा आक्रोश पोखेको बताउँदै माफी मागेकी थिइन् । घटनाको अनुसन्धानको क्रममा रहेको प्रहरीले शुक्रबार विमानस्थलको ‘सिसिटिभी फुटेज’ सार्वजनिक गरेको थियो ।

आस्थाले आफूलाई प्रहरीबाट दुर्व्यवहार भएको बताईरहेकै बखत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी रमिता श्रेष्ठले उनीविरु*द्ध उ*जुरी दर्ता गराएकी छन् ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......