महिनाबारी भएको बेला घरछेउको बाटो हिँडेको भन्दै २ महिलामाथि कु*टपि*ट

प्रकाशित मिति: January 18, 2020 6:27 pm

कन्चनपुर – कञ्चनपुरमा महिनाबारी भएको बेला आफ्नो घरको बाटो हिँडेको भन्दै दुई जना महिलामाथि कु*टपि*ट भएको छ ।

महिनावारी भएको समयमा आफ्नो घरको बाटो हिँडेको निहुँमा बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खडकालाई कुटपिट गरेको पीडितले जनाएका छन् । पीडित खड्का परिवारले महिनावारी भएका् बेला आफ्नो घरको बाटो हिँडेर भैंसीले दुध दिन छाडेको आरोपमा कु*टपि*ट गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षाक नरेन्द्र चन्दका अनुसार कुटपिट गर्नेलाई नियनत्रणमा लिइ अनुसन्धान थालिएको छ भने बिरामी दुवै जनाको उपचार सेती अन्चल अस्पतालमा उपचार भइरहेको छ । जिल्ला अस्पतालले रिफर गरेपछि सेती अन्चल असपतालमा उपचारको लागि लगिएको हो ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......