पाण्डेले चुनावी अभियानमा बढाए सक्रियता

प्रकाशित मिति: January 19, 2020 1:29 pm

दाङ – राष्ट्रिय सभा सदस्यका लागि माघ ०९ गते हुन लागेको निर्वाचनमा नेपाली काङ्रेशको तर्फबाट ०५ नम्बर प्रदेशबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डेले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

अभियानका क्रममा पाण्डेले अर्घाखाची, पाल्पा, गुल्मी, बाँके, बर्दिया र दाङ जिल्लाको भ्रमण गरेका छन् । “चुनावी अभियानमा साथी भाईको राम्रो सहयोग पाएको छु” चुनावी अभियानका क्रम प्रदेश दौडाहमा रहेका पाण्डेले प्रतिकृया दिदै भने ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......