आस्था राउतलाई प्रहरीले जुनसुकै बेला समात्न सक्ने (भिडियो)

प्रकाशित मिति: January 19, 2020 3:08 pm

काठमाडौँ – गायिका आस्था राउतविरू*द्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले प*क्राउ पूर्जी जारी गरेको छ । राउतलाई अभ*द्र व्यवहार कसुरको जाहेरी दर्तामा प*क्राउ गर्न प्रशासनले आइतबार प्रहरीलाई अनुमति दिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार अब राउत औपचारिक रूपमै प्रहरी खोजी सूचीमा परेकी हुन् ।

राउत अहिले कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा रहेको बुझिएको छ । आस्थालाई खोज्न प्रहरी परिचालन गरिएको छ ।

प्रहरी जवान रमिता श्रेष्ठले दिएको अभ*द्र व्यवहार कसुर अन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......