बिगमार्टमै कामगर्नेले चो*रे ५ लाखभन्दा बढी नगद र २४ हजार बराबरको रिचार्ज कार्ड

प्रकाशित मिति: January 20, 2020 6:00 pm

काठमाडौं – काठमाडौं महानगरपालिका – २६ सामाखुसी टाउन प्लानिङ बस्ने शाश्वत ढकालको बिगमार्ट सुपर मार्केटबाट नगद ५ लाख ७ हजार रुपैयाँ र नेपाल टेलिकमको २४ हजार १ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड चो री भएको छ ।

उक्त सुपर मार्केटमा चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा चो रीमा संलग्न सोही सुपर मार्केटमा काम गर्ने गोंगबु बस्दै आएका बिशाल गुरुङसहित ३ जनालाई प क्राउ गरेको छ

प क्राउ परेकाको साथबाट प्रहरीले नगद ४ लाख ९९ हजार ३ सय ६१ रुपैयाँ बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......