दीपक मनाङ्गे पोखराबाट पक्राउ

प्रकाशित मिति: January 23, 2020 4:29 pm

काठमाडौं – गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प*क्राउ गरेको छ ।

पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले प*क्राउ गरेका हुन् ।

मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हा*तपात गरेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरु*द्ध किटानी जाहेरी दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

२५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, लकडाउन अझै कडा हुने

चैत १७, काठमाडौँ – सरकारले लकडाउनको समय चैत २५ गते सम्मका लागि थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले......

पुर्व स्वास्थ्य राज्य मन्त्री नै सरकारको विरुद्धमा, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा

चैत १६, सिन्धुपाल्चोक – विश्वभर कोरोना भाईरस (कोभीड – १९) को महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र......