आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

प्रकाशित मिति: January 27, 2020 3:44 pm

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ४ दिन थुनामा राख्न अनुमति दिएको हो । महानगरीय प्रहरी कार्यालय टेकुको अनुरोधमा राउतलाई अभ*द्र व्यवहार सम्बन्धि कसुरमा अनुसन्धानका लागि म्याद थप गरेको हो । उनले सोमबार बिहान नै प्रहरी समक्ष माफी मागेकी छन् ।

मिडिया बिधेयक लागु गरी वाक स्वतन्त्रता माथि अं*कुस लगाएको आरोप लाग्दै गरेको अवस्थामा प्रशासनको यो कदमलाइ राज्यको निरंकुसताको स्वरूप भनि चर्चा गर्न थालिएको छ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......