ब्रेकिङ न्युज

आस्था राउत ४ हजार धरौटीमा रिहा

प्रकाशित मिति: January 28, 2020 4:23 pm

काठमाडौं – गायिका आस्था राउत चार हजार धरौटीमा रिहा भएकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंगलबार छाड्न आदेश दिएको हो । । अभ*द्र व्यवहारमा उ*जुरी परेपछि गायिका आस्था सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आदेशमा उनी रि’हा भएकी हुन्। आस्थाविरुद्ध माघ ५ गते प*क्राउ पुर्जी जारी भएको थियो ।
आस्थाविरु*द्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १ गते सुरक्षा जाँचका क्रममा दु*र्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी थिइन् ।

यो पनि हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

को*रो*ना सं*क्रमितको संख्या १ हजार भन्दा बढी, ५ जनाको ज्यान गयो

जेठ १५, काठमाडौं – नेपालमा को*रो*ना सं*क्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन्......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......