कोरोना भाइरसबारे जानकारी दिने डाक्टरको नि*धन

प्रकाशित मिति: February 7, 2020 5:59 pm

एजेन्सी – चीनमा पहिलो पटक कोरोना भाइरसको जानकारी दिने डाक्टरको नि*धन भएको छ । मृ*त्यु हुनेमा चीनको बुहानस्थित एक अस्पतालका डा. लि वेनलियाङ रहेका छन् । उनको सोही भाइरसबाट नि*धन भएको जनाइएको छ ।

डा. लिले पहिलो पटक कोरोना भाइरस भ*यानक हुने भन्दै सतर्कता अपनाउन सचेत गराएका थिए । तर उनलाई प्रहरीले अनावश्यक भ्रम फैलाएको भन्दै कार*बाही गरेको थियो । उनले पहिलो पटक ३० डिसेम्बरमा भाइरसबारे सचेत गराएका थिए । तर, भाइरसको जानकारी दिएको पाँच हप्तापछि उनी कार्यरत अस्पतालमा मृ*त्यु भएको हो ।

भाइरसको संक्रमणबारे सचेत गराएका उनी पछि संक्रमितहरुको उपचारमा काम गर्दै आएका थिए । सोही क्रममा उनलाई समेत भाइरस सं*क्रमण भएको थियो ।

सम्बन्धित शीर्षकहरु

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप ११६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल......

सरकारका हजार गल्ती होलान् तर नक्साले जीवन बचाएको छ : अध्यक्ष गिरी

काठमाडौं – आमूल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा......