शर्मिला तामाङको “हावा चल्यो” गीत सार्वजनिक

प्रकाशित मिति: February 12, 2020 12:50 pm

काठमाडौँ – नेपाली गीत संगीतले फरक मोड लिएको छ क्यासेट , सिडि, सि आर बिटि पि आर बिटि हुँदै अहिले डिजिटल बजार आर्थात युटुबमा पुगेको सबैलाइ अबगतनै छ आजभोलि गीत संगीतको बजार भनेको नै युटुब हो जहाँ अपलोड गर्ने अनि भिउज जस्को बढी जान्छ उस्को गीत चलेको अर्थात हिट भएको भन्ने मानिन्छ ।

सर्जक बाट नाम कमाउदै आउनु भएकी शर्मिला तामाङ अहिले आफ्नै स्वरमा गीत बजारमा लिएर आएकी छिन पान खायो मायाले चुना हालेर गीतमा सर्जकको काम गरिसकेपछी ठुली कान्छी लगाएत थुप्रै गीतहरूमा आवाज दिइसकेकि शर्मिला अहिले आफ्नै शब्द संगीत र स्वरमा “हावा चल्यो” बोलको गीत बजारमा लिएर आएकी छन स्वरमा पासाङ लामाले साथ दिएका छन ।

चर्चित निर्देशक शिव बिकको निर्देशनमा रहेको भिडियोलाई कुसल छ्याङ्कार अजय रेग्मिको छ्याङ्कन र पदम सुबेदीको सम्पादन रहेको छ । बिमोचन कार्यक्रममा लक्ष्मी तामाङ्को सन्चालनमा रहेको कार्यक्रममा सभा नायकको आसन ग्रहनको भुमिका गायिका शर्मिला तामाङले गर्नु भएको थियो भने प्रमुख अतिथी पदम बहादुर लामाले गर्नु भएको थियो भने स्वागत मन्तव्य गायक पासाङ लामाले गर्नु भएको थियो थुप्रै कलाकार पत्रकारको सहभागी रहेको कार्यक्रममा थुप्रै दर्सकहरुको पनि सहभागी रहेका थिए कार्यक्रम बौद्ध स्थित डिग इन रेस्टुरेन्टमा भएको थियो । गीतमा सुरज घिसिङ र सुजु श्रेष्ठको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

युवकमा कोरोना संक्रमण देखिएपछि दैलेख अस्पताल बन्द

जेठ  १८, दैलेख -  जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ ।......

नेपालसँग जोडिएको भारतीय सीमा बन्द

जेष्ठ १७, बर्दिया - बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको......