ब्रेकिङ न्युज

पंगेनीको निर्देशनमा यस्तो मायामा गजित र अञ्जली

प्रकाशित मिति: February 14, 2020 5:21 pm

काठमाडौँ – भ्यालेन्टाइन्स डेको अबसर पारेर ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । भुवन अधिकारीको स्वर, प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीत रहेको गीतको भिडियो सुशील पंगेनीले निर्देशन गरेका हुन् ।

फिल्म निर्देशनको तयारीमा रहेका स्क्रिप्ट राइटर पंगेनीले पहिलोपटक म्युजीक भिडियो निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता गजित बिष्ट र मोडल अञ्जली अधिकारी फिचर छन् । सुमनकुमार तण्डुकारले खिचेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् । गीतमा पति पत्नीबीचको प्रेम र सम्पर्णभाव प्रस्तुत गरिएको छ ।
हेर्नुस् भिडियो

सम्बन्धित शीर्षकहरु

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......