वृहत्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति: February 16, 2020 6:34 pm

काठमाडौ – लायन्स क्लब अफ काठमाडौ प्रयास नगरको आयोजनामा बसन्तपुर मा वृहत्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा १४७ पाउण्ड रगत संकलन भएको छ।रक्तदान कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौ प्रयास नगर का अध्यक्ष नाजिर हुसैनले रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......

ज्वरो आएर अस्पतालमा मृ*त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने (भिडियो)

चैत २१, चितवन – भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ*त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।......