माला लगाएर कारागारबाट छुटे महरा

प्रकाशित मिति: February 17, 2020 5:03 pm

काठमाडौँ – निवर्तमान सभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको हो।

संसदकी एक महिलामाथि बला*त्कार प्रयास गरेको आरोपमा महरा असोज १९ गते प*क्राउ परेका थिए । सं‌सद सचिवालयमा कार्यरत कर्मचारीमाथि ज*बरज*स्ती करणी प्रयास गरेको अभियोगमा महरामाथि मु*द्दा चलाइएकाको थियो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले नै गत कार्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । ज*बरज*स्ती क*रणी उद्योगमा उनीमाथि जिल्ला अदालत काठमाडौँमा गत कार्तिक १४ गते मु*द्दा दर्ता भएको थियो ।

सम्बन्धित शीर्षकहरु

आइसोलेसनमा मृ*त्यु भएका व्यक्तिको ४ दिनसम्म शब उठेन

चैत्र २०, बुटवल – बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका......

१० रुपैयाँका दरले घट्यो डिजेल, पेट्रोल मुल्य, नयाँ मुल्य कति ? थाहा पाउनुहोस्

चैत्र २०, काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटाएको छ । निगमका अनुसार पेट्रोल,......