उज्वल सागरको ‘सुन न, तिमी खुसी त छौ नि ?’

प्रकाशित मिति: February 18, 2020 11:51 am

काठमाडौँ – गायक उज्वल सागरको नयाँ गीत सार्वजनिक भएको छ । ‘दि अनलभ्ड, तिमी खुसी त छौ नि’ बोलको गीत शनिबार सार्वजनिक भएको हो ।

रोशन अधिकारीको शब्द रहेको गीतमा उज्वल सागरको स्वर र संगीत रहेको छ भने गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् ।

सागरको यस अघि पनि पहिलो आधिकारिक गीत ‘धुन’ सार्वजनिक भएको थियो । उनले दुबै गीत आफ्नो आधिकारीक युटूव च्यानल ‘उज्वल सागर’ बाट सार्वजनिक गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

युवकमा कोरोना संक्रमण देखिएपछि दैलेख अस्पताल बन्द

जेठ  १८, दैलेख -  जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ ।......

नेपालसँग जोडिएको भारतीय सीमा बन्द

जेष्ठ १७, बर्दिया - बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको......