“मायाको बजार” लिएर आए रुपाखेती

प्रकाशित मिति: February 19, 2020 6:38 pm

काठमाडौँ – धादिङका नव गायक प्रदिप रुपाखेतीको “मायाको बजार” बोलको आधुनिक गीत बजारमा आएको छ । गायक रुपाखेतीको आफ्नै लय, शब्द, संगीत तथा स्वर रहेको गीत एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । माया गर्नेहरुको लागि माया नै किन्ने बेच्ने हुन्छ, बुझेर मात्र माया लगाउनुपर्छ भन्ने भाव बोकेको यो गीतमा अभिनय पनि रुपाखेतीकै रहेको छ ।

धादिङको थाक्रे गाउँपालिका ११ मान्खुमा सामान्य परिवारमा जन्मिएका रुपाखेती बाल्यकालदेखि नै गायन क्षेत्रमा रुचि राख्ने भएकाले पनि उनका विभिन्न गीत बजारमा आईसकेका छन् । उनले भने युट्युवमा प्रदिप रुपाखेतीको आफ्नै नामको च्यानबाट अहिले मायाको बजार बोलको गीत सार्वजनिक गरेका हुन ।

सम्बन्धित शीर्षकहरु

युवकमा कोरोना संक्रमण देखिएपछि दैलेख अस्पताल बन्द

जेठ  १८, दैलेख -  जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ ।......

नेपालसँग जोडिएको भारतीय सीमा बन्द

जेष्ठ १७, बर्दिया - बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको......