दिपसागर थापाको “फुल जस्तो जोबन”

प्रकाशित मिति: February 22, 2020 11:40 am

काठमाडौँ – गायक दिपसागर थापा मगर र को आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । “फुल जस्तो जोबन” बोलको गीतमा गायक दिपसागर र गायिका प्रिति गुरुङ्गको आवाज रहेको छ । गीतमा दिपसागर थापा मगरकै शब्द र संगीत रहेको छ ।
गीतमा एरेन्ज आशु लामाको छ भने निर्देशन दिप गुरुङ्गको रहेको छ । गीतमा कृष्ण सिंजाली, शोभा थापा र कुसुम गुरुङ्गको निकै राम्रो अभिनय रहेको छ ।

सम्बन्धित शीर्षकहरु

युवकमा कोरोना संक्रमण देखिएपछि दैलेख अस्पताल बन्द

जेठ  १८, दैलेख -  जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ ।......

नेपालसँग जोडिएको भारतीय सीमा बन्द

जेष्ठ १७, बर्दिया - बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको......