कृषि विकास बैंकको बाण्ड एम्बेस्डर बने जितु नेपाल

प्रकाशित मिति: February 26, 2020 5:12 pm

काठमाडौँ – हाँस्य कलाकार जितु नेपाल नेपाल कृषि विकास बैंकको बाण्ड एम्बेस्डर बनेका छन् ।

कलाकार जितु नेपाल दुई वर्षका लागि कृषि विकास बैंकको एम्बेस्डर बनेका हुन् । उनी यस अगाडी नेपाल वायु सेवा निगम, रोयल सुज, सानिमा लाइफ इन्सुरेन्स, सिद्धार्थ बैंक, प्रभु बैंकको एम्बेस्टर बनेका थिए ।

उनले अहिले मुद्रेको कमेडी क्लब नामक आफ्नै टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कलाकार नेपालको व्यस्तता र दर्शकसम्मको पहुँचलाई हेरेर बैकंले ब्राण्ड एम्बेस्डर बनाएको जनाएको छ ।

यो पनि हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......

ज्वरो आएर अस्पतालमा मृ*त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने (भिडियो)

चैत २१, चितवन – भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ*त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।......