हातमा एकअर्काको नाम लेख्दै आयंका जोडिले लगाए मेहन्दी (फोटो फिचर)

प्रकाशित मिति: February 26, 2020 6:29 pm

काठमाडौँ – आउँदो शुक्रवार बिबाहको तयारीमा रहेको जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले मेहन्दी लगाएका छन् । हातमा एक अर्काको नाम लेखेर माया साटा साट गरि मेहन्दी लगाएको पारिवारीक स्रोतले बताइएको छ । प्रियंकाले थाईल्याण्डमा साथीहरुसाग ब्याचलर पार्टि सम्पन्न गरेकी थिईन् । यस्तै आयुष्मानले भने पोखरामा साथीहरुसँग ब्याचलर पार्टि सम्पन्न गरेका थिए ।

ब्याचलर पार्टिमा प्रियंकाले जुन पोजमा फोटोहरु शुट गरेकी थिईन्, आयुष्मानले पनि सोही किसिमको फोटोहरु शुट गरेका थिए । यहि १५ गते पारिवारीक जमघट बीच यी जोडीले विवाह गर्दैछन् । प्रियंका र आयुष्मानको बिहेका लागि राजधानीमा एक रिसोर्ट बूक गरिएको छ । रिसोर्टलाई प्रियंका र आयुष्मानमय बनाइएको छ । तीन दिनका लागि बूक गरिएको रिसोर्टमा ह्यासट्याग आयंका लेखिएको छ ।

यो पनि हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......

ज्वरो आएर अस्पतालमा मृ*त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने (भिडियो)

चैत २१, चितवन – भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ*त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।......