जन्मदिनकै दिन बिवाह बन्धनमा बाधिइन् प्रियंका (फोटो फिचर)

प्रकाशित मिति: February 27, 2020 4:56 pm

काठमाडौँ – अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की बिहीबार बिबाह बन्धनमा बाँधिएका छन् । फागुन १५ गते अर्थात आज प्रियंकाको जन्मदिनको अवसर पारेर आयंका जोडीको बिहे गरेका हुन् ।

पारिवारिक सदस्यहरुको उपस्थितिमा आयुष्मान र प्रियंकाको बिहे एक बैंक्वेटमा भएको हो । प्रियंकाले आफ्नो अफिसियल ईन्स्टाग्राम अकाउन्टबाट आयुष्मान र आफ्नो बिहेको फोटो सेयर गरेकी छिन् । लामो समयको प्रेम सम्बन्ध पश्चात आयुष्मान र प्रियंकाले बिहे गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......

ज्वरो आएर अस्पतालमा मृ*त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने (भिडियो)

चैत २१, चितवन – भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ*त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।......