रोशन र सुष्माको “कान्छी रे”

प्रकाशित मिति: February 27, 2020 5:55 pm

काठमाडौं – शेखर लामाको निर्देशनमा “कान्छी रे” नामक गीत सर्वजनिक भएको छ । रोशन राइको र सुष्मा विश्वकर्माको स्वरमा तयार भएको गीतमा दिलकृष्ण श्रेष्ठको शब्द तथाको सङ्गित रहेको छ ।

यस गीतमा लक्षमण सुनारको सम्पादन रहेको छ । सार्वजनिक गीतमा शेखर लामा र सुमा लामिछानेको नृत्य देख्न सकिन्छ । दोलखा जिल्लाको कालिन्चोकमा छायांकन गरिएको उक्त गीतमा त्यहाको मनोरम वातावरण दृश्यलाई देखाइएको छ । यस भिडियोलाई टीपीजी इन्टरटेन्टमेनटले बजारमा ल्याएको हो ।
हेर्नुस् भिडियो

सम्बन्धित शीर्षकहरु

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......

ज्वरो आएर अस्पतालमा मृ*त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने (भिडियो)

चैत २१, चितवन – भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ*त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।......