एकैपटक ह्वातै बढेको सुनको मूल्य फेरि घट्यो, कति पुग्यो तोलामा ? थाहा पाउनुहोस्

प्रकाशित मिति: March 11, 2020 3:54 pm

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सयले घटेको छ । मंगलबार प्रतितोला ८२ हजार ७ सयमा कारोबार भइरहेको सुनको मूल्य आज ४ सयले घट्दै ८२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यो पनि हेर्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलाको ८८० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो हप्ता सुनको मूल्य उतार चढावमै रहेको थियो । एक हप्तामै सुन प्रतितोला ४ हजार ५ सय सम्म घटेको थियो ।

सम्बन्धित शीर्षकहरु

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......

महामारीको बेलामा जनताको सेवा गर्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी

काठमाडौँ – विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले......