काजिश र आयुष्मा फिचर्ड “मायाले हाँसेर”

प्रकाशित मिति: March 16, 2020 5:06 pm

काठमाडौँ – गीत सगिंत बजारमा आउने क्रममा फेरि अर्को गीत बजारमा आएको छ “मायाले हाँसेर” बोलको गीत बजारमा आएको हो ।

सुरेश गौतम, सीता श्रेष्ठ र अन्जिला खनालको स्वर रहेको गीतमा रमेश बिक्रम रत्न र राजेश बर्देवाको सब्द अनि रमेश बिक्रम रत्नको लय रहेको छ गीतलाइ राजेश बर्देवाले संगीत सयोजन गरेका छन।

काजिश श्रेष्ठको निर्देशन, करण चैसिरको क्यामरा रहेको भिडियोमा दिपक बिष्टको सम्पादन रहेको छ भने राजेश बर्देवाको अफिसियल युटुबबाट बजारमा आएको छ ।

भिडियोमा काजिश श्रेष्ठ र आयुष्मा कार्किको दमदार अभिनय रहेको छ ।

सम्बन्धित शीर्षकहरु

२५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, लकडाउन अझै कडा हुने

चैत १७, काठमाडौँ – सरकारले लकडाउनको समय चैत २५ गते सम्मका लागि थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले......

पुर्व स्वास्थ्य राज्य मन्त्री नै सरकारको विरुद्धमा, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा

चैत १६, सिन्धुपाल्चोक – विश्वभर कोरोना भाईरस (कोभीड – १९) को महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र......