‘चोखो माया लाम्ला’भन्दै आए गायक नरेश खाती

प्रकाशित मिति: March 19, 2020 4:15 pm

काठमाडौँ – लोक तथा दोहोरी गायक नरेश खाती क्षेत्रीको नयाँ गीत ‘चोखो माया लाम्ला’ सार्वजनिक भएको छ । गीतमा खातीसंगै पविना तामाङ्गको आवाज रहेको छ ।

गीतमा शब्द तथा संगीत गायक खातीको रहेको छ भने विष्णु सापकोटा ‘हर्के हवल्दार’, पुजन घिमिरे, झक्कड थापा र बल बहादुर खातीको अभिनय रहेको छ ।

गीतलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने गीतलाई गोरक्ष म्युजिक प्रा.लिले व्यवस्थापन गरेको हो । गीत गायक खातीको आफ्नै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएको आरोप लागेका युवराज शर्माले खोले मुख

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......