दिलिप रायमाझी फिचर्ड ‘फुलेको केश’

प्रकाशित मिति: March 19, 2020 4:20 pm

काठमाडौँ – गीतकार तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘फुलेको केश’ बोलको गीतमा अन्जु पन्तले स्वर दिएकी छिन् ।

वसन्त सापकोटाले संगीत दिएको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन् । गीतको रेकर्डिस्ट सुमन खड्का हुन् । गीतको भिडियोमा चर्चित नायक दिलिप रायमाझी फिचर्ड रहेका छन् ।

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएको आरोप लागेका युवराज शर्माले खोले मुख

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......