कल्पना र युनिकको स्वरमा ‘मायालाई’

प्रकाशित मिति: March 22, 2020 2:46 pm

कल्पना सुनुवार र युनिक भोजराज विकको स्वर रहेको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘मायालाई’ बोलको गीतमा विदुर आपागाईको शब्द तथा संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा समिर थोकर, इन्‍द्र श्रेष्ठ, आयुष्मा कार्की,पुजन घिमिरे लगायतको अभिनय रहेको छ । भिडियो निर्देशन पनि समिर थोकरले नै गरेका हुन् ।

एड्भेन्चर इन्टरटेन्टमेन्टले निर्माण गरेको यस भिडियोलाई विपिन क्षेत्रीले खिचेका हुन् । भिडियो सम्पादनको काम नविन घर्ती मगरले गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......

महामारीको बेलामा जनताको सेवा गर्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी

काठमाडौँ – विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले......