ब्रेकिङ न्युज

भोलि बिहान ६ बजेदेखि पुरा नेपाल लकडाउन ! घर बाहिर निस्कन नपाइने (यस्ता छन् निर्णय)

प्रकाशित मिति: March 23, 2020 9:27 pm

चैत १०, काठमाडौँ – कोभिड – १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि पुरा नेपालभर लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड – १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ। फ्रान्सबाट कतार हुदै आएको एक विद्यार्थीमा कोरोना पोजिटिभ भेटीए पछी सरकारले कडा कदम चालेको हो ।

यस्तो छ निर्णयहरु

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......