ब्रेकिङ न्युज

बेलायतका प्रधानमन्त्रीलाई कोरोना भएको पुष्टी

प्रकाशित मिति: March 27, 2020 7:08 pm

चैत १४, काठमाडौं – विश्वभरी महामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमण बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि भएको पाइएको छ । संक्रमणको पुष्टि भएसँगै जोनसनलाई आइसोलेसनमा राखिएको छ ।

कोरोना भाइरसका कारण संसारभरी ५ लाख ४९ हजार २ सय २० जना संक्रमित भएका छन् । बेलाएतमा ११ हजार ६ सय भन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । हालसम्म मृत्यु हुनेको संख्या ५ सय ७८ रहेको छ ।

सम्बन्धित शीर्षकहरु

को*रो*ना सं*क्रमितको संख्या १ हजार भन्दा बढी, ५ जनाको ज्यान गयो

जेठ १५, काठमाडौं – नेपालमा को*रो*ना सं*क्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन्......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......