ब्रेकिङ न्युज

अमेरिकामा को*रोनाका कारण मृ*त्यु हुनेको संख्या अबको दुई हप्तामा सबैभन्दा धेरै हुन्छ : ट्रम्प

प्रकाशित मिति: March 30, 2020 7:05 am

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार सम्मेलनमा गरेका केही महत्वपूर्ण निर्णयहरुः

– सोसल डिस्टेन्सिङको नियम ३० अप्रिलसम्म जारी रहनेछ ।

– ट्रम्पले दाबी गरेअनुसार मलेरियाको औषधी आइड्रो*क्सिक्लोरोक्विन कोरोना भाइरसका लागि निकै प्रभावकारी छ । न्यूयोर्कमा ११ सय बिरामीलाई यही औषधी दिइँदैछ । ट्रम्पले भने, ‘हेरौं, के हुन्छ । हामीले केही अद्भूत परिणाम देख्न पाउछौं कि ?’

– ह्वाइट हाउसको पहलमा प्रोजेक्ट एयरब्रिटमार्फत् अस्पतालमा आवश्यक सामान पुर्याउने काम तीब्र गरिनेछ । यसको सुरुवात चीनबाट अमेरिका आएका १ लाख ३० हजार फेस मास्क बाँडेर भइसकेको छ ।

– अमेरिकामा कोरोना भाइरसका कारण हुने मृ*त्यु ‘अबको दुई हप्तामा सबैभन्दा धेरै हुनेछ ।

– जून १ देखि अमेरिका ठिक हुने बाटोमा अग्रसर हुनेछ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......