ब्रेकिङ न्युज

लकडाउनमा आयो श्रीकृष्ण बम मल्लको ‘बर पिपलु’

प्रकाशित मिति: May 3, 2020 8:38 pm

काठमाडौँ – चर्चित गायिका मेलिना राई र गायक श्रीकृष्ण बम मल्लको आवाजमा ‘बर पिपलु’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायत्री थापाको शब्द रहेको छ भने गायक तथा संगीतकार बम संगीत रहेको छ ।

भिडियोमा हाँस्य कलाकार सागर लम्साल (बले) र यांग्सु श्रेष्ठको अभिनय छ । त्यस्तै, क्रान्ति केसीले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीको छायांकन रहेको छ । शिव दर्शन फिल्मसले गीतको भिडियो बजारमा ल्याएको हो ।

सम्बन्धित शीर्षकहरु

को*रो*ना सं*क्रमितको संख्या १ हजार भन्दा बढी, ५ जनाको ज्यान गयो

जेठ १५, काठमाडौं – नेपालमा को*रो*ना सं*क्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन्......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......