ब्रेकिङ न्युज

धिताल चिरिच्याँट्टको कोरोना भगाउने सन्देशमुलक भिडियो

प्रकाशित मिति: May 4, 2020 8:26 pm

काठमाडौँ – हाँस्यब्यङ्ग्य कलाकार एवम् रंगकर्मी कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट) ले कोरोना भाईरस रोकथाम नियन्त्रणमा र सहजकताको लागि सन्देशमुलक भिडियो निर्माण गरेका छन् ।

लकडाउनको समयलाई सदुपयोग गर्दै धितालले यस अघि पनि बिभिन्न सन्देश मुलक भिडियो सामाग्री निमार्ण गरिसकेका छन् । कोरोना पुराणको नाम दिईएको भिडियोमा साबुन पानीले हात धुनुपर्ने, कोरोना भाईरसको शंका लागेमा स्वास्थ्य कर्मीको निगरानीमा क्वारेन्टाइनमा बस्ने, लकडाउन पुर्ण रुपमा पालना गरि, कोरोना बिरुद्धको अभियानमा सबै एक हुनुपर्ने सन्देश भिडियोमा समाबेश गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

को*रो*ना सं*क्रमितको संख्या १ हजार भन्दा बढी, ५ जनाको ज्यान गयो

जेठ १५, काठमाडौं – नेपालमा को*रो*ना सं*क्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन्......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......