ब्रेकिङ न्युज

पुनम लामाको पहिलो गीत “तिम्रो पछि”

प्रकाशित मिति: May 7, 2020 2:45 pm

काठमाडौँ – मनका भावना शब्दलहरिमा जेलेर बन्छन गीत ।अनि कतिलाइ आफ्नै कहानी बोले जस्तो लाग्दछ। सबैको साथी बनिदिन्छ । हरेक परिस्थिति अनुसार सुहाउदो भाबनाको पोको गीत हो यहि पोको बजारमा ल्याइदिन्छन कलाकारहरुले। यस्तै मायाको कहानी बोकेको गीत भर्खरमात्र बजारमा सार्बजनिक भएको छ।

पुनम लामाको “तिम्रो पछि” बजारमा आएको छ अमित रसाइलीको स्वर अनि पुन लामाको शब्द रहेको गीतमा सोबहिट बिकको संगीत र रमेश सेन्चुरीको संगीत सयोजन रहेको छ ।

अडियो गीत मात्र अहिले बजारमा आएको छ भिडियोको तयारि भएको र चाडै बजारमा आउने सर्जक पुनम लामाले बताएकी छन् ।

गीतलाई सुरताल रेकडिङ्ग स्टुडियोले रेकड गरेको हो धेरै पटक बोल्न खोजे तिमी बिल्दिनौ भन्दैछन गीतका शब्दहरुले भिडियो चाडै बजारमा आउने छ यो गीतलाई जे आर सी मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......