बिहानै ९ जनालाई लाग्यो कोरोना, अहिले सम्म कति जना पुगे थाहा पाउनुहोस्

प्रकाशित मिति: May 18, 2020 9:17 am

जेठ ५, काठमाडौं – नेपालका कोरोना संक्रमितको संख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

जस मध्ये ३६ जना निको भएका छन् भने २ जनाको मृ*त्यु भएको छ ।

पछिल्लो पटक थपिएका नयाँ संक्रमितहरु रौतहटका ८ र बाराका १ जना छन् । हिजो विराटनगर र धनकुटामा नयाँ संक्रमित भेटिएका थिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

युवकमा कोरोना संक्रमण देखिएपछि दैलेख अस्पताल बन्द

जेठ  १८, दैलेख -  जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ ।......

नेपालसँग जोडिएको भारतीय सीमा बन्द

जेष्ठ १७, बर्दिया - बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको......