को*रो*ना सं*क्रमितको संख्या १ हजार भन्दा बढी, ५ जनाको ज्यान गयो

प्रकाशित मिति: May 28, 2020 5:44 pm

जेठ १५, काठमाडौं – नेपालमा को*रो*ना सं*क्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यसको जानकारी दिएको हो । सं*क्रमित मध्ये १८७ जना निको भएका छन् । मृ*त्यु हुनेको संख्या ५ पुगेको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बुधबार पनि एकै दिन ११४ जना नयाँ संक्रमित थपिएका थिए । पछिल्ला दिनहरुमा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ । हालसम्म ५१ जिल्लामा कोरोना सं*क्रमित देखिएका पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

भोलि देखि सार्वजनिक यातायात चल्ने, भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं – सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।......

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......