भावना आचार्यको “त्यो डाडा पारि”(भिडियाे सहित )

प्रकाशित मिति: July 31, 2016 10:35 am

तिमीले लगाएको आखाको गाजलले मलाइ लोभ्याएको छ नै कोरियन साडीमा धेरै राम्री देखिएकी छेउ ।तिमि पनि उतिकै राम्रो छौ मेरो रुपमा लोभ्यिएका छौ भनत् म कस्तो भाको छु ?”
यस्तै शब्द भावमा अनुबन्धित सबैको मनमुटुमा बस्न सफल प्रतिभाशाली गायिका भावना आचार्यको यसपालिको तीज कोशेली “त्यो डाडा पारि”बजारमा आएको छ ।
चर्चित गायक खेम भण्डारी र भावना आचार्यको सुमधुर आवाज रहेको यस गीतमा लय तथा शब्द भने भावना आचार्यकै रहेको छ ।कामना डिजिटलको उत्कृष्ट प्रस्तुति को रुपमा बजारमा आएको गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।बब्बु थापाको निर्देशनमा तयार भएको भिडियोमा अभिनय भने भावना र खेम स्वयमले गरेका छन ।मौलिक शब्दमा अनुबन्धित गीतले साचिकै नारीको तीजलाइ समाबेस गरिएको छ ।सम्पूर्ण यस गीतको टिमलाईनै हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सम्बन्धित शीर्षकहरु

“माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन”

प्रधानमन्त्री केपी ओलीले जन्मदिनमा काटेको केकको बिषयलाई लिएर समाजिक सञ्जाल निकै तातेको थियो । ओलीको बर्थ......

जिस्केर चुम्बन गरेको भिडियो खिच्दा प्रहरी हिरासतमा !

काठमाडौँ – साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई......