आँखालाई धोका दिने यी तस्वीरहरू………

प्रकाशित मिति: January 1, 2017 3:20 pm

काठमाडौँ – कुनैपनि वस्तुको आकार प्रकारलाई कुनै वस्तुमा नक्कल गर्नु अर्थात उही वस्तुलाई देखाउनुलाई हामी फोटो भनेर चिन्दछौँ । हामी जहाँ गए पनि सम्झनाका लागि फोटो खिच्ने गर्छौ । फोटोले हाम्रो अतितलाई ताजकी गराउने काम समेत गर्दछ ।
तर कतिपय समयमा हामीले खिचेको फोटोलाई बुझ्न हाम्रो आँखाले पनि दुःख पाउँछ अर्थात फोटो दोहोर्याएर हेरपछि मात्र त्यसको वास्तविकतालाई बुझ्छौ । सही समय र स्थानमा खिचिएको फोटोले हाम्रो आँखालाई नमज्जैले धोका दिन सक्छ । त्यस्तै सही समय र स्थान मिलाएर खिचिएको तस्विर हामीले प्रस्तुत गरेका छौँ जसलाई बुझ्न तपाईलाई फोटो दोहोर्याएर हेर्नैपर्छ ।

सम्बन्धित शीर्षकहरु

दार्जिलिङमा अझै नाकाबन्दी रहे जनता भोकभोकै मर्ने सम्भावना

साउन १३, काठमाडौँ – पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन......

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी : नौ वर्षमा दोब्बर

साउन १३, काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब......

Displaying hari-om.gif