मधुमेह, रक्तचाप र मिर्गौला परीक्षण

प्रकाशित मिति: January 5, 2017 9:56 am

पुस २१, पोखरा – पोखरा–१० रामबजारमा शुक्रबार दुई सय सात जनाको निःशुल्क मधुमेह, रक्तचाप र मिर्गौला परीक्षण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा १०–११ महिला उपसमितिद्वारा आयोजित शिविर युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) सभागृहचोकको प्राविधिक सहयोग र व्यवस्थापनमा भएको थियो ।

सम्बन्धित शीर्षकहरु

माओवादी बैठकमा नारायणकाजीको आक्रोश : बन्दुक नबोकेको प्रस्टीकरण कहिलेसम्म दिनुपर्ने ?

साउन ७, काठमाडौं – माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय......

मधेसी दललाई चुनावमा जान भाजपाको सुझाब

साउन ७, काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा)ले नेपालको राष्ट्रिय जनता पार्टी (राजपा)लाई २ असोजको स्थानीय......

Displaying hari-om.gif