यसकारण रिसाए श्रद्धा र आत्दिय कपिल शर्मासँग

प्रकाशित मिति: January 7, 2017 5:38 pm

एजेन्सी – सोनी टेलिभिजनबाट प्रशारण हुने चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ लोकप्रिय शो हो । जसमा बलिउड कलाकारहरुको फिल्म प्रमोसनको थलो शुद्ध मानिन्छ । यहि फिल्म प्रमोसनमा पुगेका अभिनेता आदित्य रोय कपुर र अभिनेत्री श्रद्धा कपुरलाई कपिल शर्माले धेरै बेर पर्खाएपछि उनीहरु रिसाएका छन् ।
उनीहरुलाई बेलुकी ४ बजेको समयमा बोलाइए पछि समयमै सुटिङ स्थलमा पुगेका थिए । तर, कार्यक्रमका संचालक कपिल शर्मा नै सेटमा उपस्थित थिएनन् । यि दुइले करिब ५ घन्टा कुरेपछि बेलुकी ९ बजेमात्र कपिल सेटमा पुगेका थिए । जसका कारण आदित्य र श्रद्धा कपिलसँग नराम्रो सँग रिसाएको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

अझै सनाखत भएन भूकम्पमा ज्यान गुमाएका ३१ को शव

वैशाख १२, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको......

परराष्ट्रका आधा दर्जन अधिकारीलाई कारबाही सिफारिस

वैशाख १२, काठमाडौँ – बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन......

Displaying hari-om.gif