लुट २ ले राख्यो अहिलेसम्मकै नयाँ कृतिमान (भिडियो सहित)

प्रकाशित मिति: January 7, 2017 6:44 pm

काठमाडौँ – बहुप्रतिक्षित चलचित्र लुट २ को ट्रेलर बिहिबार सार्वजनिक भएको छ । बिहिबार एक कार्यक्रबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट २’ मा पहिले सिक्वेलका कलाकार सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, ऋचा शर्मा र नयाँ विपिन कार्की , कामेश्वर चौरासिया, सृजना सुब्बा, सुशिलराज पाण्डे, एलिसा राई लगायतको अभिनय रहेको छ ।
यो समाचार तयार पार्दा सम्म यसको भ्यु पाँच लाख तेइस हजार एकासी रहेको थियो ।
लुट २ फागुन १३ बाट सिनेमा हलहरुमा आउदैछ ।

सम्बन्धित शीर्षकहरु

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु : नेम्बाङ

जेठ १६, पाँचथर – नेपाली काँग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ । प्रेस......

“पुनः मतदान हुँदैन, मतगणना सुरु गर”

जेठ १६, चितवन – नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु......

Displaying hari-om.gif