“साथीहरूको फुर्काइले गायिका बनायो”

प्रकाशित मिति: January 8, 2017 8:30 pm

काठमाडौँ – पछिल्लो समयमा दर्शकको मन जित्न सफल सञ्चारकर्मी तथा गायिका हुन् योजना पुरी ।
सानै उमेर देखि नै गीत गाउने रहर लागेता पनि घरपरिवारको साथ नहुँदा नहुदै यस क्षेत्रमा प्रवेश गरेकी गायिका पुरी भन्छिन् आफ्नो इच्छा शक्ति मार्दिन भनेर पहिलो गीत रेकर्ड गराएँ ।
फेवा टाइम्सका लागी शर्मिला रमौलीसँगको भिडियो कुराकानी उनी भन्छिन् म संगीत देखी टाढा रहन सक्दिन र रहने पनि छैन ।
भिडियो हेर्नका लागी तल क्लिक गनुहोस्

सम्बन्धित शीर्षकहरु

एमाले तराई / मधेश विरोधि पार्टी होइन : अध्यक्ष ओली

मंसिर ४, विराटनगर – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई /......

सिर्जना पनि छोरा प्रसिद्धसंगै लाजिम्पाट बस्ने

काठमाडौँ – प्रकाश दाहालको असामयीक निधनपछि यतिबेला उनको परिवार शोकमा छ । प्रकाशको निधनले बाबु प्रचण्ड, आमा......

Displaying hari-om.gif