“सादा जीवन उच्च विचारले यो क्षेत्रमा टिक्न सकिन्छ”

प्रकाशित मिति: January 8, 2017 9:31 pm

काठमाडौँ – पछिल्लो समयमा आफ्नो आवाज र नृत्यबाट दर्शकको मन जित्न सफल गायक तथा मोडल हुन् इशक राई ।
फेवाटाइम्सका लागि शर्मिला रमौलीसगँको भिडियो कुराकानीमा इशक भन्छन् जब मैलै गीतसंगीतलाई बुझ्न थालेँ त्यो बेलादेखि नै स्वर्गीय स्वर सम्राट नारायण गोपालको स्वरमा प्रभावित भएर यस क्षेत्रमा लागेँ ।
भिडियो हेर्नका लागी तल क्लिक गनुहोस्

सम्बन्धित शीर्षकहरु

सि.के राउतलाई फाँसी दे : अध्यक्ष पहारी

माघ ८, काठमाडौँ –युवा संघ नेपाल करापुटार नगर कमिटी लमजुङ द्वारा गरिएको आमसभामा युवासंघ नेपालका अध्यक्ष......

दश महिनाभित्र तीन वटै तहको निर्वाचनको मिति घोषणा गर : अध्यक्ष ओली

माघ ८, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचनको......