गायक युबराज चौलागाईको “एक्लै जिउने रहर” सार्वजनिक

प्रकाशित मिति: January 9, 2017 8:42 am

काठमाडौँ – आफैले गाएको गीतको म्युजिक भिडियोमा आफैले शसक्त अभिनय गरेका गायक युबराज चौलागाईको आवाजमा रहेको एक्लै जिउने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार प्रभात सुबेदीको एल्बम प्रभातमा समावेश यो गीतमा गायक आफैले अभिनय गरेका छन् यो गीतमा प्रल्हाद बोगटीको संगीत अनि उदय राज पौडेल संगित संयोजन रहेको छ ।
उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको भिडियोमा बिपना र युबराजको अभिनय रहेको छ । यसै गरि यो गितको म्युजिक भिडियोमा युबराज लाई बिपनाले साथ दिएकी छिन ।

सम्बन्धित शीर्षकहरु

दार्जिलिङमा अझै नाकाबन्दी रहे जनता भोकभोकै मर्ने सम्भावना

साउन १३, काठमाडौँ – पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन......

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी : नौ वर्षमा दोब्बर

साउन १३, काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब......

Displaying hari-om.gif