“रहरै रहरले कलाकार बनायो”

प्रकाशित मिति: January 10, 2017 12:19 pm

काठमाडौँ – विगत एक दशक देखि गायन क्षेत्रमा एउटा सफल कलाकार बन्छु भनेर निरन्तर लागिपरेका बहुप्रतिभासाली संगीतकार तथा गायक हुन् लालकुमार बराल ।
लोकदोहोरीबाट आफ्नो करियर सुरु गरेका बरालले लोकदोहोरीका ३०० भन्दा बढी गीतहरुमा शब्द तथा लय भरिसकेका छन् । फेवाटाइम्सका लागि शर्मिला रमौलीले गरेको कुराकानीका क्रममा उनले भने अरुको गीत सुन्दासुन्दै आफू पनि गीत गाउन भनि काठमाडौँ प्रवेश गरेँे र २०६६ सालबाट औपचारिक रुपमा गीत गाउन सुरु गरेँ ।
उनीसँग गरिएको रमाइलो कुराकानी हेर्न तल क्लिक गर्नुहोस्

सम्बन्धित शीर्षकहरु

सहमतिपछि डा केसीको अनशन तोडियो

कात्तिक १, काठमाडौँ – सरकारसँग १० बुँदे सहमतिपछि प्रा डा गोविन्द केसीले १४ दिनदेखिको अनशन बुधबार अन्त्य......

निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्छ : नेता अधिकारी

कात्तिक १, पोखरा – नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको......

Displaying hari-om.gif