“देखासिकीले संगीतको लत बस्यो”

प्रकाशित मिति: January 10, 2017 1:15 pm

काठमाडौँ – नेपाली सांगीतिक क्षेत्रमा पाइला चाल्दै गरेका गायक हुन् उत्तम मगर । रिएक्सन मिडियाको प्रस्तुति कार्यक्रम स्वर संग्रामबाट गायन क्षेत्रमा आफ्नो सुन्दर भविष्य खोज्दै आएका उनी अहिले सफलताको बाटो तर्फ लम्किरहेका छन् ।
उनै गायक मगरसँग फेवाटाइम्सका लागि शर्मिला रमौलीले कुराकानी गरेकी छन् । कुराकानीका क्रममा उनले भने, “कलेजमा जाँदा वेलकम कार्यक्रममा आफू भन्दा ठुला दाईहरुले गीत गाएर स्वागत गरेका थिए त्यहीँ देखि इख लागेर मैले पनि आफू भन्दा जुनियरलाई यसै गरी स्वागत गर्न सक्छु भनेर यस क्षेत्रमा प्रवेश गरेँ ।”
उनीसँग गरिएको रमाइलो कुराकानी हेर्न तल क्लिक गर्नुहोस्

सम्बन्धित शीर्षकहरु

बोलेरो त्रिशूलीमा खस्दा दुई बेपत्ता, चार घाइते

फागुन ९, चितवन – चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप सोमबार बिहान त्रिशूली नदीमा खस्दा दुईजना......

‘मंगलबारको संसद् बाटै विधेयक अघि बढाउँछु’ : प्रधानमन्त्री दाहाल

फागुन ९, काठमाडौं – मधेसी मोर्चाले संविधान संशोधनमार्फत उनीहरूको माग पूरा नभई स्थानीय निकायको निर्वाचन......