वीरता जेसिसमा भारती

प्रकाशित मिति: January 10, 2017 2:02 pm

पुस २६, भद्रपुर – सन् २०१७ का लागि वीरता जेसिसका अध्यक्षमा धनकुमार (सञ्जु) भारती सर्वसम्मत चयन भएका छन् ।
वीरता जेसिसको सोमबार बिर्तामोडमा सम्पन्न ३६औँ साधारणसभा तथा शाखा अधिवेशनबाट संयुक्त सचिवमा घनश्याम चौधरी, जनसम्पर्क अधिकारीमा कमल पाण्डे तथा उपाध्यक्षमा सुनिल थापा, विकास बस्नेत, कुशल खतिवडा र रमेश चौधरी निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत भक्तराज भारतीले जानकारी दिए ।
अध्यक्ष भारतीले वीरता जेसिसको गरिमालाई उच्च बनाउँदै अग्रजको मार्गदर्शनअनुसार अघि बढ्ने र उत्कृष्ट काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

सम्बन्धित शीर्षकहरु

‘प्रशासन र चिकित्सक दुवै दोषी’

वैशाख १६, काठमाडौँ – मुस्ताङको कागबेनीमा यही वैशाख ९ गते तीर्थयात्री सवार गाडी दुर्घटनामा परी घाइते भएकाको......

निर्वाचनको विकल्प छैन : मन्त्री थापा

वैशाख १६, भक्तपुर – स्वास्थ्य मन्त्री गगनकुमार थापाले तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुको विकल्प......

Displaying hari-om.gif